पार्टी बिपरित गतिविधिमा संलग्न सुनार पार्टीबाट निष्कासित ।
चितवन , ११ फागुन ।नेपाल कम्युनिस्ट पार्टी चितवनका सेक्रेटरी ध्रुवले संगठन सुदृढीकरण र विस्तार अभियान २ अन्तर्गत पार्टीको नीतिविपरीत कार्य गरेकोले युवा संगठन नेपाल चितवनका संयोजक किरण सुनारलाई निलम्बन गरिएको जनाएका छन् । सुनारलाई पार्टीको कुनै पनि तहमा नरहने गरी शुक्रबार निलम्बन गरिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।