राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनताः पिए राख्न सालासाली र भाइभतिजा

 

काठमाडौँ – शाखा अधिकृतसरहको सुविधा पाउने अवसर कार्यकर्तालाई दिन होइन, घरमै राख्न चाहन्छन् सांसद । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यी हुन् आफन्तलाई पिए राख्ने सांसदः