अब सम्पत्ति शुद्धीकरण छानबिनमा नेता पनि
काठमाडौँ – अब राजनीतिक दलका नेताप पनि सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् ।
संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ ।
संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि समावेश भएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।