‘नेकपामा गुटसंघर्ष चर्कदैं,आलोचक सिध्याउने खेलमा ओली’
काठमाडौँ – नेकपा स्थायी कमिटी बैठकमा सहभागी सदस्यहरुले सरकार र पार्टी नेतृत्वको आलोचना गर्दै राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै अजेन्डा बनाएर छलफल गर्न माग गरेका छन् ।
भीम रावल
विखण्डकारी समूहलाई वैधता दिन सरकार स्वयंले योगदान पु¥याएको देखिएको छ ।
योगेश भट्टराई
युद्धका आधारमा पार्टी चलाइँदा कसैलाई जिम्मेवारीको खातैखात र कसैलाइर्ए छिँडीमूनिको बास भएको छ ।
शंकर पोखरेल
बरु मलाई मुख्यमन्त्री चाहिएन तर पार्टी जिम्मेवारीबाट पछि हट्दिन ।
यो समाचार आजको नागरिक दैनिकमा छ ।