ओली सरकारका विरुद्ध चौंतर्फी हमला

अरिगांल बन्ने कार्यकता समेत निराश र आक्रोशित

 

काठमाडौँ । एसिया प्यासिफिक नाम दिइएको विवादास्पद युनिफिकेशन चर्च सम्बद्ध कार्यक्रममा सहभागिता र प्रधानमन्त्री जस्तो ब्यक्तिले देशको शिर निहुरिने गरी गरेको भद्धा मजाकको चौतर्फी आलोचना शुरु भएको छ ।

विवादास्पद युनिफिकेशन चर्च की धर्मगुरु तथा स्वघोषित ‘जिससकी छोरी’ डा‍. हाक जा हान मुनले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ १ लाख डलरको ‘सुशासन’ अवार्ड प्रदान गरेपछी र ओलीले त्यो ग्रहण गरेपछी त् झन ओली सरकार माथी थप हमला शुरु भएको छ। देशकै प्रमुख कार्यकारीले अन्तर्राष्ट्रिय अवार्ड पाउँदा बधार्इ पाउनुपर्ने हो तर अहिले प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना र खिसिट्युरी भइरहेको छ ।

उनले राष्ट्रिय स्वाभिमान नै बन्धकीमा राखेर एउटा धर्म प्रचारक गैरसरकारी संस्थाको शरणमा लम्पसार परेको भन्दै उनकै पार्टी नेकपा भित्र र प्रतिपक्ष दल नेपाली काँग्रेसले मात्र होईन अन्य साना दल र स्वतन्त्र ब्यक्तिहरुबाट समेत प्रधानमन्त्री केपी शर्मा ओली माथी चर्को आलोचना भइरहेको छ । नेपलकी छोरी निर्मला बलत्कृत भई हत्या भएको चार महिना सम्म हत्यारा पत्ता लगाउन नसकेको ओली सरकारले जिससकी स्वघोषित छोरीको कार्यक्रमको आयोजना गरी देखाएको तमासाले स्वंय नेकपाका नेता कार्यकर्ता समेत रुष्ट भईरहेका छन् । यसै सन्र्दभमा को को लेके के भने हेरा ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टरार्इले ट्वीटरमार्फत प्रम ओलीलार्इ सुझाव दिएका छन् । नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका उनले आफ्नो खस्कँदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’का छोरीबाट आशीर्वाद थाप्न,पोलपोलमा आफ्नै फोटो झुण्ड्याउनुको सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी(हत्यारा छिटो सार्वजनिक गर्न सुझाव दिएका हुन् ।

प्रमलाई सानो सुझाव(आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी(हत्यारा छिटो सार्वजनिक गर्नोस् न१ प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन१

प्रमलाई सानो सुझाव(आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी(हत्यारा छिटो सार्वजनिक गर्नोस् न१ प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन ?

यसैगरी विवेकशील साझा पार्टीका नेता सूर्यराज आचार्यले सरकार बन्दा शुरुमा जनताले जुन आशा जगाएका थिए त्यो अहिले कमजोर हुँदै गएको बताएका छन् । उनले भनेका छन्( ‘पोलमा पोस्टर टाँस्नेरच्यात्ने र ‘ख्रिस्तानिदेवी’बाट आशीर्वाद थाप्ने जस्ता ‘लम्फु’ काममा चैं सरकार माहिर देखियो ।’

यो सरकार बन्दा शुरुमा जनतामा आशा जगाएकै हो। बिस्तारै सुशासन र विकासका एजेन्डामा नियत वा क्षमताको कमीले काम गर्न नसकेको देखियो। पोलमा पोस्टर टाँस्नेरच्यात्ने र ‘ख्रिस्तानिदेवी’बाट आशीर्वाद थाप्ने जस्ता ‘लम्फु’ काममा चैं सरकार माहिर देखियो। यस पालि चैं ‘रफु’ वाला लाई ठुलै चुनौती ?

यो सरकार बन्दा शुरुमा जनतामा आशा जगाएकै हो। बिस्तारै सुशासन र विकासका एजेन्डामा नियत वा क्षमताको कमीले काम गर्न नसकेको देखियो। पोलमा पोस्टर टाँस्नेरच्यात्ने र ुख्रिस्तानिदेवीुबाट आशीर्वाद थाप्ने जस्ता ुलम्फुु काममा चैं सरकार माहिर देखियो। यस पालि चैं ुरफुु वाला लाई ठुलै चुनौती१स्०

उता विवेकशील साझाकै अध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्रीले थापेको अवार्ड सम्मान नभर्इ अपमान रहेको बताएका छन् । उनले प्रश्न गरेका छन्( ‘तपाईं हामी सबैको प्रधानमन्त्री, जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउनेरु धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने ?

प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो१ तपाईं हामी सबैको प्रधानमन्त्री – जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउनेरु धर्म प्रचारकले दिएको पुरस्कार थाप्नेरु खराब नेतृ्त्व र कुशासनका लागि यति बिघ्न आलोचना हुँदा “नेतृत्व र सुशासन पुरस्कार” लिन अफ्टेरो लागेनर ?
प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो१ तपाईं हामी सबैको प्रधानमन्त्री ( जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउनेरु धर्म प्रचारकले दिएको पुरस्कार थाप्नेरु खराब नेतृ्त्व र कुशासनका लागि यति बिघ्न आलोचना हुँदा ूनेतृत्व र सुशासन पुरस्कारू लिन अफ्टेरो लागेन ?

प्रधानमन्त्री ओलीकै पार्टी नेकपामा प्रखर नेता घनश्याम भुसालले निकै घतलाग्दो ट्वीट गरेका छन् । उनले प्रधानमन्त्री सरिक सम्मेलनलार्इ लक्षित गर्दै भनेका छन्( ‘नग्नताको राष्ट्रिय परेड प्रदर्शन भयो, यस मुलुकका सन्तान(दरसन्तानले त्यसको मूल्य तिरिरहनुपर्नेछ ।’

विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान(दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ

 विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान(दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ

 

Baburam Bhattarai@brb1954

प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन!

Ghanashyam Bhusal@gsbhusal

विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ l

 

Rabindra Mishra@RabindraMishra

प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो! तपाईं हामी सबैको प्रधानमन्त्री – जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने? खराब नेतृ्त्व र कुशासनका लागि यति बिघ्न आलोचना हुँदा “नेतृत्व र सुशासन पुरस्कार” लिन अफ्टेरो लागेन?

यो सरकार बन्दा शुरुमा जनतामा आशा जगाएकै हो। बिस्तारै सुशासन र विकासका एजेन्डामा नियत वा क्षमताको कमीले काम गर्न नसकेको देखियो। पोलमा पोस्टर टाँस्ने/च्यात्ने र ‘ख्रिस्तानिदेवी’बाट आशीर्वाद थाप्ने जस्ता ‘लम्फु’ काममा चैं सरकार माहिर देखियो। यस पालि चैं ‘रफु’ वाला लाई ठुलै चुनौती!:)