Breaking News

नेकपाका अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम हुने

 


चितवन। नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष दाहालको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम हुने भएको छ।
नेकपा, जिल्ला पार्टी कार्यालयको आयोजनामा यही आउंँदो ११ गते भरतपुरमा सो क्रार्यक्रम गरिन लागेको हो ।

नेपालीहरुको महान चाड दिपावली, नेपाल संवत एवं छडको अवसर पारी शुभकामना आदान प्रदान गर्न लागिएको पार्टी कार्यलयले जानकारी दिएको छ। उहांँको साथमा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको समेत आतिथ्यता रहने बताईएको छ । यससंँगै प्रचण्ड जिल्लाका अन्य कार्यक्रममा समेत सहभागी हुनेछन ।

sahid diwas